विहारकी खालिदाले जन्माइन एलियन जस्तै देखिने बच्चा

हेर्नेहरुको बाक्लो भिड

काठमाडौँ । सामान्यतया मानिसले दुई हात,दुई खुट्टा भएको आम मानिसहरु जस्तै देखिने बच्चानै जन्माउने गर्दछन तर कहिले काही अचम्मका बच्चाहरु जन्मिएकोबारेमा समाचारहरु आउने गर्दछन ,जुन सत्य पनि हुन्छन 4ट्ट हेर्दा एलिएन जस्तै देखिन्छ । मानिसहरु बच्चालाई हेर्%4्षे खालिदा बेगमले गत हप्ता मात्रै जन्माएकी छिन । उनले जन्माएको बच्चा झट्ट हेर्दा एलिएन जस्तै देखिन्छ । मानिसहरु बच्चालाई हेर्नका लागि आझसम्म भिड लाग्ने गरेको बताइएको छ ।

नवजात शिशुको टाउको पुरै तल धसिएको अवस्थामा छ भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका छन । ती महिलाले यस्तो बच्चा जन्माइन, जसलाई देखेर उनी आफै डराएकी छन । आफ्नो बच्चालाई दुध खुवाउन समेत डराउने गरेको उनले बताएकी छन,जुन कुरा पत्यानै गाह्रो हुन्छ, तर यो सत्य घटना हो ।

अहिलेसम्म आफुनो छोरालाई दुध नचुसाएकी खालिदाले अहिले सम्म उसको नाम समेत राख्न भ्याएकी छैनन । उक्त बच्चा झट्ट हेर्दा एलियन जस्तै देखिन्छ ।

बच्चालाई कतिपयले हनुमानको अवतार ठानेर ढोग्ने समेत गरेका छन । भने दिनहु उनलाई हेर्नेको लाइन नै लाग्ने गरेको छ । यो विषयमा भारतीय अनलाइन भास्करले जानकारीमूलक सामाग्री प्रकाशन गरेको थियो ।

भाष्करले जनाए अनुसार बच्चालाई हर्लेकीन इच्थ्योसीस नामक दुर्लभ आनुवंशिक अवस्थाका कारण यस्तो भइको हो । यो अवस्थाका बच्चाहरुको छाला मोटो र शारीरिुक संरचना बिग्रेको हुन्छ ।

हाल उक्त बच्चाको शारिरीक अवस्थाको विषयमा भारतमा मात्र होइन विभिन्न देशका स्वास्थ्यसँग सम्बन्धीत विज्ञहरुले अध्ययन समेत गरीरहेका छन ।