नेपाललाई यस्तो बनाउन चाहन्छ, धुर्मुस सुन्तली: भिडियोमा हेर्नुहोस्

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नयाँ नेपाल बनाउने आफ्नो योजना सार्वजनिक गरेका छन ।

भूकम्पपछि भएको क्षतिले नेपालका धेरै स्थानमा साँस्कृतिक सम्पदा भत्कीए । धेरै मानिसहरु घरबार बिहीन भए, त्यसमा कलाकारको क्षेत्रबाट उनीहरुले सहयोग जुटाउँदै पुर्न निर्माण र राष्ट्रिय एकताको प्रयास थालेका हुन ।

उनीहरुले ‘धुमुर्स सुन्तली फाउन्डसन’ मार्फत नमूना नेपाल बनाउने आफ्नो परिकल्पनामा आधारित भिडियो सामाग्रीको समेत राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन । भिडियोमा हेर्नुहोस, यस्तो बनाउन चाहन्छन, धुर्मुसः सुन्तली नेपाललाईः–

LOADING...