युवक द्वारा आत्म हत्या

बाँके । असोज १४ गतेका दिन नेपालगन्ज उपमहानगरपालिका बडा नं. ९ मा डेरा गरी बस्ने एक युवकले आत्महत्या गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वाड.नं.९ शर्मा को घरमा डेर गरी आफ्नो आमाको साथमा बस्दै आएको सो युवकले आत्म हत्या गरेका हुन ।

यो समाचार तयार गर्दाको अवस्थामा सो युवकले के कति कारणले आत्महत्या गरेका हुन भन्ने कुरा यकिन कारणका खुल्न आएको थिएन ।

घटनामा संलग्न जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीटोलीद्वारा थप अनुसन्धान भई रहेको तथा अनुसन्धान पश्चात नै केही कुरा भन्न सकिने सो टोलीमा उपस्थित एक अधिकृतले हरपल नेपाल समाचार दतासंगको कुराकानीकाको क्रममा बताए ।