खेलकुद Archive

धम्बोझी क्लवले प्राप्त गरेको सफलता बाँके जिल्ला बासीको सफलता ः अध्यक्ष रिजाल

बाँके । बाँकेको धम्बोझी क्लब नेपालगञ्जका खेलाडीलाई शुक्रवार गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको विजेता

फेरी उठ्यो एनसेल कर प्रकरणः पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्चको फैसला

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले यसअघि निर्धारण गरेको करलाई फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ।

क्वीक्स कप अन्तरबिद्यालय फुटवल प्रतियोगिताको उपाधी दीपज्योती मा.बि र जनज्योतीको हातमा

बाँके । नेपालगञ्जमा सञ्चालन गरिएको क्वीक्स कप अन्तरविद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल कोहलपुरले हात पारेको छ । नेपालगञ्ज रंगशालामा

डुडुवा क्रिकेट कप टि–२० प्रतियोगिताको सेमीफाइनल खेल शनिवार हुने

बाँके । बाँकेको डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएको छ । आज शनिवारको पहिलो खेलमा वडा नं. ३ र

क्रिकेट टोलीलाई वडाध्यक्ष मिश्रद्वारा तलब प्रदान

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले युवा क्रिकेट टोलीलाई आफ्नो एक महिनाको तलब प्रदान गरेका छन् । साउन महिना भित्रै

अस्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेट खेल्ने मौका गुम्यो नेपालको लागि…

काठमाडौं । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने मौका गुमाएको छ। सिङ्गापुरमा भएको आइसीसी

आइसीसी टी २० विश्वकप एसिया छनौटमा नेपालको अग्रताः थप दुई खेल जित्नु पर्ने बाध्यता

काठमाडौं । आइसीसी टी २० विश्वकपको एसिया छनौट पार गर्न संघर्ष गरिरहेको नेपालले अब कुवेत र सिंगापुर विरुद्ध जित हात पार्दै छनोट पार गर्ने स्पष्ट मार्गचित्र पाएको

आज अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धाः हेर्नुहोस्, यस्तो छ विश्वकप क्रिकेटको अवस्था

अस्ट्रेलिया । आज विश्वकप क्रिकेट अन्तर्गतको दोश्रो सेमिफाइनलमा पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको इङ्ग्ल्याण्ड र चार पटकको विजेता अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । २७ वर्ष यता इङ्ग्ल्याण्डले

प्रदेश नम्बर दुईमा पहिलो पटक शुरु भयो महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिता

सप्तरी । प्रदेश न २ अन्तर्गत रहेको सप्तरी जिल्लाको राजबिराज नगरपालिकामा पर्ने पबिमाबिको क्रिकेट मैदानमा पहिलो पटक महिला प्रिमियर लिग क्रिकेट खेल प्रतियोगिता शुरु भएको छ।

दोश्रो उपमेयर कप क्रिकेट प्रतियोगिता शनिवार देखी कोहलपुरमा हुदै

बाँके । बाँकेको कोहलपुरमा शनिबार देखी दोस्रो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । गत वर्षदेखि सुरु भएको उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता