न्यूज Archive

मौरीपालनः थौरै लगानी , परिश्रम गरे, राम्रै आम्दानी

नवलपरासी . नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १३ धनेवाका होमनाथ ज्ञवालीलाई मौरीले भुनभुन गरेको निकै मन पर्छ । मौरी भाषा अर्थात भुनभुनाएको उनी औधी रुचाउछन् ।

दमकमा शक्तिशाली बम विस्फोट: श्रीमान श्रीमती घाइते

झापा । झापाको दमक नगरपालिका ७ का वडा अध्यक्ष भीम पौड्यालको घर नजिक भएको बम विस्फोटमा परी दुई जना पैदल यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक ताकेता गर्दा पनि १८ जिल्लाका स्थानीय जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएका केन्द्रका

अमेरिकाबाट थप वस्तु तथा सेवा किन्न चीन सहमतः सम्भावित व्यापार युद्धमा रोक

अमेरिका । दुई देशबीचको व्यापार असन्तुलन र एउटा सम्भावित व्यापार युद्ध हुनसक्ने चिन्ताहरूलाई कम गर्दै चीनले संयुक्त राज्य अमेरिकाबाट थप वस्तु तथा सेवाहरू किन्ने सहमति जनाएको

धनुषाका १६ वर्षीय धिरेन्द्रको रहस्यमय मृत्युः प्रहरी अनुसन्धान जारी

धनुषा । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक विद्यार्थी मृतावस्थामा फेला परेका छन । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६

विकासे निमार्णका योजना अनुगमनमा जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता

डडेल्धुरा । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी,

स्पेन र पोर्चुगलमा नेपाली दुताबासद्धारा राहदानी लगायतको सेवाः नेपालीबासीलाई सहज

पोर्चुगल । मड्रीड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीवासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास

सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडासचिव प्रहरी खोरमा

हुम्ला । सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकमको नक्कली कागजात पेश गरेर लाखौंको आर्थिक अनियमितता गरेको आरोपमा ताँजकोट गाउँपालिकाका वडासचिव गोपालचन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दघाट नगरपालिका : कसैलाई स्थानीय भत्ता, कसैले चारमहिनादेखि तलब पाएनन्

बर्दघाट . नवलपरासीको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुले ४ महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत बिभिन्न कार्यालयका २५ जना निजामति सेवाका कर्मचारीहरु

ओली दाहाल एकतामा: क्रान्तिकारी माओवादी सैन्य अभ्यासमा

कपिलबस्तु । कपिलबस्तुको बाणगंगामा  नेकपा (क्रान्तिकारी माओवादी ) को सहायक संगठन क्रान्तिकारी युवा लीग–नेपाल प्रदेश नम्बर ५ को आयोजनामा सैन्य अभ्यास शुरु भएको छ । नेकपा