शिर्ष समाचार Archive

मौरीपालनः थौरै लगानी , परिश्रम गरे, राम्रै आम्दानी

नवलपरासी . नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १३ धनेवाका होमनाथ ज्ञवालीलाई मौरीले भुनभुन गरेको निकै मन पर्छ । मौरी भाषा अर्थात भुनभुनाएको उनी औधी रुचाउछन् ।

दमकमा शक्तिशाली बम विस्फोट: श्रीमान श्रीमती घाइते

झापा । झापाको दमक नगरपालिका ७ का वडा अध्यक्ष भीम पौड्यालको घर नजिक भएको बम विस्फोटमा परी दुई जना पैदल यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

विकासे निमार्णका योजना अनुगमनमा जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता

डडेल्धुरा । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी,

सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडासचिव प्रहरी खोरमा

हुम्ला । सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकमको नक्कली कागजात पेश गरेर लाखौंको आर्थिक अनियमितता गरेको आरोपमा ताँजकोट गाउँपालिकाका वडासचिव गोपालचन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ।

बर्दघाट नगरपालिका : कसैलाई स्थानीय भत्ता, कसैले चारमहिनादेखि तलब पाएनन्

बर्दघाट . नवलपरासीको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुले ४ महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत बिभिन्न कार्यालयका २५ जना निजामति सेवाका कर्मचारीहरु

ओली दाहाल एकतामा: क्रान्तिकारी माओवादी सैन्य अभ्यासमा

कपिलबस्तु । कपिलबस्तुको बाणगंगामा  नेकपा (क्रान्तिकारी माओवादी ) को सहायक संगठन क्रान्तिकारी युवा लीग–नेपाल प्रदेश नम्बर ५ को आयोजनामा सैन्य अभ्यास शुरु भएको छ । नेकपा

प्रहरी हस्तक्षेप

नेपालगञ्ज । नेपालगञ्जको धम्बोजी चोकमा नेकपा क्रान्तिकारी माओवादीको बाँके बर्दियाले संयुक्त रुपमा आयोजना गरेको मोदीको भ्रमण विरुद्धको विरोध कार्यक्रम तथा मोदीको पुत्ला दहन कार्यक्रममा  गरेको छ

पक्राउ पछि रिहा

      बुटवल । आन्दोलनको समाचार संकलनका लागि जादाँ पक्राउ परेका पत्रकार रवि पाण्डेयलाई प्रहरीले रिहा गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भएको आन्दोलनको

विकासको अभियानमा सहभागी हुन नगरवासीलाई नगरप्रमुख बस्यालको आग्रह

नवलपरासी (मौराहाः) नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले विकासको अभियानमा सहभागी हुन नगरवासीलाई आग्रह गरेका छन् । नगरप्रमुख बस्यालले नगरको समग्र विकासका लागि आफू योजनाबद्ध

क्रान्तिकारी युवा लिगको जिल्ला भेलाले रोसन थारूको नेतृत्वमा ९ सदस्यीय कमिटी निर्वाचित

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालको बर्दियामा जिल्ला भेला भब्य रूपमा सम्पन्न भएको छ । बर्दियाका विभिन्न स्थानबाट आएका दर्जनौ