Monthly Archive:: December 2017

उत्तर कोरियाली इन्धन विवाद चर्किदैः सरकारी निकायद्धारा पानीजहाज कब्जामा

उत्तर कोरिया । अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियालाई इन्धन आपूर्ति गर्न प्रयोग भएको ठानिएको दोस्रो पानीजहाज दक्षिण कोरियाली सरकारी निकायहरुले कब्जामा लिएका छन्। उत्तर कोरियाको

मजदूरको मासिक ज्याला पन्द्र हजार हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला पन्द्र हजार रुपैंया हुनुपर्ने बताएका छन । आज राजधानीमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा आयोजित चौथो राष्ट्रिय

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः माओवादी नेता सापकोटा

भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार

विश्वका चार चर्चित नेताः डोनल्ड ट्रम्पदेखि सी जिनपिङसम्मको यथार्थ

अमेरिका । सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो। अमेरिकी राष्ट्रपति

दोलखाका वीरबहादुरको मलेसियामा सुतेको अवस्थामा मृत्युः मृत्युको कारण अझै खुलेन

मलेसिया । मलेशियाको केलाङमा रहेको एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत दोलखा भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको मृत्यु भएको छ । उनका सहकर्मिका अनुसार यहि २९ तारिक

शीतलहरले नवलपरासीको जनजीवन प्रभावित

नवलपरासी । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ। घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत

सालीनदीमा महोत्सव भोलीबाट सुरुः एक महिनासम्म जारी रहने

काठमाडौँ । साँखुस्थित साली नदीक्षेत्रमा भोली (सोमबार) देखि एक महिनासम्म साँखु महोत्सव हुने भएको छ । माधवनारायण र स्वस्थानी व्रतको सुरुवातसँग यहाँ उक्त महोत्सव हुने भएको

दुई जना सम्पर्कविहीनः अझै पत्ता लगेन कहाँ गए ?

नवलपरासी । नवलपरासीका पूर्वक्षेत्र बर्दघाट सुस्ताबाट दुई जना व्यक्ति केहिदिन अघिदेखि सम्पर्कविहीन भएका छन । नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत

विशेष सुरक्षा योजनामा चितवन प्रहरी: नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

चितवन । प्रहरीले चितवनको राप्ती नगरपालिकाका पहाडी, विकट क्षेत्रहरु लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङ लगायतमा करिब नौ बिगाहा क्षेत्रफलमा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि आठ किसिमका मतपत्रः २,०५६ जना मतदाता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आठ प्रकारका मतपत्र प्रयोग गर्ने विकल्प अघि सारेको जनाएको छ। प्रत्येक प्रदेशबाट विभिन्न चार समूहमा उम्मेदवारहरु चयन गरिने