निर्मला थापाको “बासको झ्याङमा चरिको बास” सार्वजनिक (भिडियो सहित)

iWmhdBsoFX4

काठमाडौं। लोक दोहरी गायीका निर्मला थापा मगरको नयाँ गीत “बासको झ्यागंमा चरिको बास” सार्वजनिक भएको छ । निर्मला र बहुचर्चित लोकदोहोरी गायक रामजी खांड मगरको संयुक्त स्वर रहेको उक्त गीतलाई आसीस म्यूजिकले बजारमा ल्याएको छ ।

बासको झ्यागंमा चरिको बासको म्यूजीक भिडियोमा बब्बु थापा र करिस्मा ढकाले अभिनय गरेका छन् । शिव थापा मगरको लय तथा शब्द सृजना भएको उक्त गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् । छायांकन करण चैसिर, सम्पादन प्रविण भट्टले गरेको भिडियोको दृश्य निर्माण एकता फिल्मस् प्रा.लि. को रहेको छ ।

LOADING...