यस्तो छ, आर्थिक बर्ष २०७४/०७५को बजेट (वक्त्तव्यको पूर्णपाठसहित)

१२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारको बजेट आयो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी नयाँ आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरे ।

अर्थमन्त्री महराले प्रस्तुत गरेको बजेट वक्त्तव्यको पूर्णपाठ यस्तो छ: