दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी

३३५२ मत प्राप्त

दाङ । दाङको बंगलाचुली गाउँपालिकाको माओवादी केन्द्रका मेयर पदका उम्मेदवार भक्तबहादुर वलीले ३३५२ मत प्राप्त गरी विजयी भएका छन । सोही गाउँपालिकाको उपप्रमुखमा माओवादीकै यमुना थापामगर ३३७१ मत प्राप्त गरी विजयी भएकि छन ।

त्यसैगरी उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भोजराज पाण्डेले २३१७ मत र एमालेका गिरबहादुर कुँवरले १३९३ मत प्राप्त गरेका छन ।