हेर्नुहोस नेपालगन्ज उपमहानगरको पछिल्लो मतपरिणाम

राप्रपाको अग्रता, कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरको पछिल्लो मतपरिणाम सार्बजनिक भएको छ । जस्मा राप्रपाका मेयर पदका उम्मेदवारले ६५०७ मत प्राप्त गरी पहिलो स्थान कायम गर्न सफल भएका छन भने उपमेयर पदका उम्मेदवारले ४८२९ मत ल्याएका छन ।

सो क्षेत्रमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले ३९१२ मत प्राप्त गरी दोश्रो स्थान हासिल गर्न सफल भएको छन भने उपमेयर पदका उम्मेदवारले ४८४५ मत प्राप्त गरीदोश्रो स्थान हासिल गर्न सफल भएको छन ।

त्यस्तै गरी नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवारले ३६२४ मत ल्याई नेश्रो स्थान हासिल गरेका छन भने उपमेयर पदका उम्मेदवारले ३२९६ मत प्राप्त गरेका छन ।