माओवादी केन्द्रको ध्यान मधेसतिर

काठमाडौं । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ ।

सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला ईन्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरुको भेला तोको माओवादी केन्द्रले बुहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो ।

संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमाार्फत संविधानको स्वीकार्यता बढाउन आफुले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीइ तहमा पठाउने तयररीका लागि भेला डाकिएको नेताहरुले जानकारी दिएका छन् ।, यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।