किन बोलाए देउवाले पूर्वप्रधानमन्त्रीहरुको बैठक

हेर्नुहोस यस्ता छन करण

काठमाडौं । सत्ता रुढ दल नेपाली कांग्रेसका सभापति तथा बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले  पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएका छन ।

देउवाको आसन्न भारत भ्रमण र संविधान संशोधन लगाएतका विषयमा छलफलका लगि बैठक बोलाएका हुन।

बैठक साझ ५ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।