लाइभ हेर्नुहोस्, माओवादी केन्द, नयाँ शक्ति र एमाले पार्टीको संयुक्त पत्रकार सम्मेलन

नेता कार्यकर्ताको सहभागिता

काठमाडौं । काठमाडौं । आगामी चुनावमा तालमेलको तयारी गरेका एमाले–माओवादी र नयाँ शक्ति पार्टी नेपालले अहिले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

वृहत वाम एकताको योजनासाथ दुई दलले अहिले राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरीरहेका छन । सभागृहको सभाहलमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले खचाखच भरिएको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।

LOADING...