आजको शिर्ष Archive

भारतले आफ्नो पूर्वसैनिक प्रमुखलाई नेपालका लागि नयाँ राजदूत बनाउदैछ किन ? खुल्दैछन भित्रि रहस्य

काठमाडौँ,पुस २० । भारतीय सरकारले आफ्ना पूर्वसैनिक प्रमुख दलबीर सिंह सुहागलाई नेपालको लागि नयाँ राजुदूतका रुपमा पठाउने बारे आन्तरिक तयारी थालेको छ । नेपालका लागि लामो

स्वाधीनताको आन्दोलन ‘लैनचौरमा भोज खाने र सिंहदरबारमा डकार्ने’ दलालहरु बिरुद्धको संघर्ष होः विप्लव

काठमाडौं,पुस १६ । नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले तीन दलले संयुक्त रुपमा अगाडि बढाएको स्वाधीनताको आन्दोलन लैनचौरमा भोज खाएर सिंहदरबारमा डकार्ने दलालवादी प्रवृतीका बिरुद्धको

अनुसन्धानका कर्मचारीको चरम दुरुपयोगः हाकिको घरमा भात पकाउँने देखी निजी काममा लगाएको खुलासा

काठमाडौं,पुस १६ । नेपालमा गणतन्त्र र नयाँ संविधान आएपनि अधिकाशं क्षेत्रमा परम्परा र चाल चलन अझै उस्तै छन, हरक क्षेत्रमा भष्टाचार,अनियमितता र पदीय दुरुपयोग बढीरहेको देखिन्छ

चीसोका कारण तराईको जनजीवन कष्टकर,जाडो छल्न समस्या

महोत्तरी, पुस १६ । जाडो बढेसँगै तराईका जील्लाहरुको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । तराईका अधिकाशं जील्लाहरुका चीसोसँगै बिहान पख बाक्लो कुहिरो लाग्ने गरेका कारण

तीन दलको संयुक्त अन्तक्र्रिया, एकै मंचमा मोहन बिक्रम,बैद्य र विप्लव

काठमाडौं,पुस १६ । तीन माओवादी घटकहरुले अबको क्रान्ति र राजनीतिक अवस्थाबारे भोली संयुक्तरुपमा अन्तक्र्रिया कार्यक्रम गर्ने तयारी गरेका छन । विप्लव निकटको नेकपा माओवादीका कार्यालय सचिव

सार्वजनिक बिदाबारे मन्त्रीपरिषद बैठकमा चर्काचर्कीः मन्त्री केसीको माग पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं,पुस १५ । सरकारले गत १० गते क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर हिजो (विहिबार) मन्त्रिपरिषद् बैठकमा लामो चर्काचर्की भएको छ । बैठकमा विभिन्न मन्त्रीहरुले

लोसार पर्व परेको भन्दै विप्लव माओवादीले चक्काजामको कार्यक्रम फिर्ता लियो

काठमाडौँ, पुस १४ । नेकपा माओवादीले शुक्रबार गर्ने भनेको एक घण्टे चक्काजामको कार्यक्रम फिर्ता लिएको जनाएको छ । विप्लव माओवादीका अनुसार पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीका विरुद्ध

बाबुरामले भने–ज्ञानेन्द्रको धमिलो पानीमा माछा मार्ने योजना सफल हुन सक्दैन

काठमाडौं,पुस ७ । नयाँ शक्तिपार्टीले पुर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै उनको पछिल्लो चलखेलप्रति आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति जारी

मधेसमा गोली चलाएर आन्दोलन रोक्न खोज्ने प्रहरी एमाले आन्दोलनमा के गर्दैछ ?

काठमाडौं,मंसिर २९ । संविधानसभाबाट संविधान जारी भए लगत्तै मधेसमा आन्दोलन चर्कियो,त्यतिबेला मधेश आन्दोलनलाई रोक्न प्रहरीले गोलि सम्प चलायो । मधेस आन्दोलनकै कारण भारतले समेत पाँच महिना

बिप्लवका छोराले ५० लाखको बाइक चढेपछि…..

काठमाडौं,१४ मंसिर । नेकपा माओवादीका महासचिव को फोटो राखेर केहि संचारमाध्यममा समाचार आएपछि विप्लव माओवादीले भने उक्त समाचार गलत भएको प्रतिकृया दिएको छ । दधि नाम