विचार/दृष्टिकोण Archive

विस्मृति रोग(अल्जाईमर)-लक्षण र सामाजिक समस्याः निराकरणका महत्वपूर्ण उपायहरुबारे चर्चा

अलजाइमर डिजिज इन्टरनेशनलले यस वर्ष “Let’s talk about dementia: End the Stigma” नेपालीमा ‘विस्मृति रोगवारे चर्चा गरौं, हेय भावना अंत गरौं’ भन्ने नारा सहित २६ औं

काश्मीर प्रकरणको नालेबेली–‘मोदीको हिन्दू साम्राज्य विस्तार अभियान’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गरेरभारतीय संविधान, धर्मनिरपेक्षता र सङ्घीयतामाथिबज्रप्रहार गरेका छन । मोदीलेविशेषाधिकार सहितको राज्यकारूपमा

गणतन्त्रको संक्रमणकालिन चरित्र र वर्तमान असरबारे

मार्क्सवादीहरू प्रत्येकलाई अवगत हुनुपर्छ, फेब्रुअरी १९१७ मा स्थापित रुसको गणतन्त्र र १९११ मा स्थापित चीनको गणतन्त्र पुँजीवादी अर्थात् लोकतान्त्रिक गणतन्त्र थियो । परन्तु, उत्पीडित वर्ग विरोधी

विश्वविद्यालय, पदाधिकारी, एडम स्मिथ र बढ्दो विकृती

एडम स्मिथ (१७२३–१७९०) स्कटल्यान्ड निवासी आधुनिक अर्थशास्त्रका जनक, थ्योरी अफ मोरल सेन्टिमेन्टस (१७५९) र वेल्थ अफ नेसन्स (१७७६) का सर्जक, ग्लासगो विश्वविद्यालय तर्कशास्त्रका प्राध्यापक (१७५१) हुन

अन्तर्राष्ट्रिय शक्ति संघर्षको चपेटामा श्रमिकवर्ग

वर्तमान भूमण्डलीकृत विश्वमा साम्राज्यवादको मूल नाइके अमेरिकी साम्राज्यवाद आर्थिक, वित्तीय र औद्योगिक संकटको चरणमा छ । अमेरिकी युद्ध आधारित अर्थतन्त्र (War Economy) ले विश्वव्यापी संकटको सामना गरिरहेको

सामाजिक पुँजी र आर्थिक विषयः ‘पर्स, पैसा र इमान्दारिताको चित्रण’

अहिलेका मानिसहरूको सोच स्वार्थी, नैतिक पतन, अरुको वास्ता नगर्ने, र पाएसम्म अरुको लुट्ने प्रवृति रहेको भनिन्छ तर हालै ४० देशका ३५५ सहरहरूमा १७,३०३ मानिसहरूमा गरिएको एउटा

नेकपामाथिको प्रतिबन्ध-चिरफारः साम्राज्यवादीको इशारामा कम्युनिस्ट विरोधि हर्कत !

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै नेपालमा साम्राज्यवादी इशारामा कथित कम्युनिस्टहरूको गठबन्धनमा के सरकार बनेको थियो, एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेको छ । यो विश्व

‘वैकल्पिक उर्जामा उन्नत प्रविधिको प्रस्तावः जस्ले उन्नत होमबायोग्याँस निर्माणमा जोड दिन्छ’

२०७२ सालमा आएको महाभुकम्प र लगत्तै देखापरेको उर्जा संकट नेपाली जनमानसमा चिरस्मृतिको रुपमा रहनेछ । महाभुकम्पले पु¥याएका मानवीय र भौतिक क्षतीको सामना गर्न हामीले भरमग्दुर प्रयास

सर्वहारा सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोणबारे

विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा

संसारमा सर्वहारा क्रान्तिको अनिवार्यता र समाजवाद स्थापनाका सम्भावनाबारे–२

……युरोपमा केही कम्युनिष्ट पार्टीहरूले मताधिकारबाटै मजदुर वर्ग सत्तामा जाने सम्भावना देख्नु र सर्वहारा हुकुमबारे तिनीहरूको लचकदार नीतिले माक्र्सवादको मुख्य–मुख्य आधारहरूलाई नै छोडेको देखिन्छ । युरोपमा अत्यधिकरूपले