LIVE: सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (भिडियो)

काठमाडौं । आज सरकारले आफ्ना नीति तथा कार्यक्रम गर्दैछ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार व्यवस्थापिका संसद्को जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गरिरहेकी छन ।

उक्त कार्यक्रमको लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस