समाचार Archive

बाँकेमा ७ सय करोड विकास बजेट बिनियोजन हुने मन्त्री इस्तियाक राईको दावी

बाँके । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले चालू आर्थिक बर्षमा बाँकेमा विकासका लागि ७ सय करोड रुपैयाँ बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

सवारी दुर्घटनाबाट चीनमा ११ को मृत्यु, नौ घाइते

चीन । चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु

सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप: प्रहरीद्धारा ४५ राउण्ड हवाई फायर

सिन्धुली । मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ

प्रहरी असइमा नाम निकाल्ने आश्वसन दिदैँ सर्वसाधारण ठग्ने एक जना पुगे प्रहरी खोरमा

काठमाडौं । नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार

ओली–प्रचण्ड भेटवार्ताः एकता र समझदारीको प्रयास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् । उनीहरूबीच गत

खेतीयोग्य जमीन बाँझो राखे तीन लाखसम्म जरिवाना

काठमाडौं । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो

फर्जी उपभोक्ता कमिटी गठन गरेको भन्दै स्थानीय कृषकहरु आक्रोशित

बारा । नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंजले पर्सा अन्तर्गत पर्ने ब्लक नं ७ का केही ब्यक्तिहरुले आपसी मिलोमतोमा फर्जी उपभोक्ता कमिटी निर्माण गरेको भन्दै स्थानीय कृषकहरु

बिग्रदो कृषि व्यवसायः तरकारीको व्यापार ७०० करोडको आयात, ११ करोडको निर्यात

काठमाडौं । पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात भएको छ । तर, बजारमा ४० रुपैयाँ किलो

अदालतबाट सुन तस्करी र सनम शाक्य हत्या अभियुक्तलाई थुनामा राख्न आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १०

गाडी खसालेर युवतीको हत्या गर्ने खड्कामाथि जन्मकैदको फैसला

म्याग्दी । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ