मनोरञ्जन Archive

भारतको आसामका एक परिवारको सत्य कथाः जन्मेको बेला साटिए, यसरी बन्न पुगें एक हिन्दू अर्को मुसलमान

भारत । शाहबुद्दीन अहमद र सलमा परवीन आफ्ना छोरा जुनैदसँग। यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ। पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि

चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र: राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्न माग

काठमाण्डौं । नवनियुक्त चलचित्र बिकास बोर्डको अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै चलचित्र निर्माता संघ नेपालले आज बिभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।

हेर्नुहोस्, यस्तो विरलै हुने घटनाः सरकार प्रमुखको पदीय जिम्मेवारीमै रहँदा न्यूजिल्याण्डकी प्रमद्वारा गर्भवती

न्यूजिल्याण्ड । न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो।

अनौठो प्रथाः बैतडीका किसानले बाजागाजासहित रौलाकेदार मन्दिरमा यसरी भगवानसँग पानी मागें

बैतडी । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन्। पानीको माग

पेट र शरीरको तल्लो भाग जोडिएका शिशुको जटिल शल्यक्रिया सफल

प्यालेस्टाइन । शरीरको तल्लो भाग जोडिएका दुई प्यालेस्टिनी जुम्ल्याहा शिशुको प्राण जोगाउन र शरीर छुट्याउन गरिएको शल्यक्रिया सफल भएको चिकित्सकहरूले बताएका छन्। फराह र हनीन नाम

यो पनि हेर्नुहोस्, बफादारीताको यस्तो उदाहरणः जो मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो

हंगेरी । कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन। हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ। त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको

सामाजिक बिकृतीका विषयमा बनेको सिरियल बालै फरर चर्चामा चुलिदैं

काठमाडौं । सिरियल बालै फरर अहिले चर्चामा छ । सिरियलमा अहिलेका नयाँ कलाकारहरु लक्ष्मी लामा, अनिता भट्ट र अनिशा धिताल लगायतले अभिनय गरेका छ्न । सामाजिक

अश्लिलताको आडमा कलाकारीता गरिदैनः हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ

हरपल नेपाल । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले अश्लिलता र अरुलाई ठाडो रुपमा होच्याउने खालको प्रवृतिको आडमा कलाकारीता गर्न नसकिने ठोकुवा गरेका छन । हिजो राजधानीको

पत्याउनु हुन्छ ? यस्तो आयो अनुसन्धानको रिपोर्टःआवश्यकताभन्दा २० गुणा कम शल्यक्रिया

अमेरिका । वैज्ञानिकहरूले भनेका छन् अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर बाँकी विश्वमा भन्दा दुई गुणाले बढी रहेको छ। त्यस्ता बिरामीहरू अन्यत्रभन्दा औसतमा कम उमेरका र

पत्याउनुहुन्छ ? अदालतको आदेशः ठगीमा संलग्नलाई १३ हजार वर्ष जेल सजाय

थाइल्याण्ड । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ। ३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन